१२ मंसिर २०८३, शुक्रबार

उत्तर कोरियाली ह्याकरको जानकारी दिनेलाई अमेरिकाले एक करोड डलर पुरष्कार दिने

एसीपी संवाददाता

१५ श्रावण २०७९, आईतवार ०७:४४ मा प्रकाशित

अमेरिकी सरकारले उत्तर कोरियाली ह्याकरको बारेमा जानकारी दिने व्यक्तिलाई एक करोड डलर (करिब एक अर्ब २७ कराेड) इनाम दिने घोषणा गरेको छ । यो पनि समाचार पढ्नु होला – इअमेरिकी साइबर सुरक्षा कम्पनीद्वारा चिनियाँ ह्याकरहरुले चलाएको ‘अपरेसन कुकुबिज’ को भण्डाफोर

उत्तर कोरियाको क्रिप्टोकरेन्सी चोरी, साइबर जासुसी र अन्य अवैध राज्य-समर्थित गतिविधिमा बाधा पुर्‍याउने ह्याकर वा गिराेहकाे जानकारी दिने व्यक्तिलाई अमेरिकाले इनाम घाेषणा गरेकाे हाे । यो पनि समाचार पढ्नु होला – चिनियाँ ह्ययाकरका कारण अर्थ तन्त्रलाई खतरा

अमेरिकी सरकारले जारी गरेको एक विज्ञप्ति अनुसार उत्तर कोरियाली सरकारसँग सम्बन्धित एन्डारियल, एपीटी३८, ब्लूनोरोफ, गार्डियन्स अफ पिस, किमसुकी, लाजरस लगायतका साइबर समूहहरूबारे जानकारी दिएमा पुरस्कृत गरिनेछ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x