१२ मंसिर २०८३, शुक्रबार

सिरियामा अमेरिकी हमला

एसीपी संवाददाता

१२ भाद्र २०७९, आईतवार ०७:१३ मा प्रकाशित

एजेन्सी = अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध समूहविरुद्ध एकै दिनमा दुई राउण्ड हवाई हमला गरेको जनाएको छ ।

गत साता अमेरिकी सेनामाथिको हमलाको विरावेधमा अमेरिकी जेटले डेर अल जोउर प्रान्तमा बम वर्षाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साँझमा अमेरिकी दुई आधारमा रकेट प्रहार हुँद तीन कर्मचारी घाइते भएका अमेरिकी सेनाले जनाएको छ ।

हेलिकप्टरहरूले केही रकेटहरू प्रक्षेपण गर्न प्रयोग गरिएका सवारी साधनहरूमा आक्रमण गरेका र दुई वा तीन संदिग्ध लडाकुहरू मारिए जनाइएको छ । अमेरिकाले इरान र इरान समर्थित आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न नहिचकिचाउने रक्षा उपसचिव कोलिन काहलले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x