१ श्रावण २०८३, शुक्रबार
थप दुई महिलामा कोरोना पुष्टि

धनगढीका थप दुई महिलामा कोरोना पुष्टि धनगढी: पछिल्लो २४ घण्टामा धनगढीकोे कोरोना प्रयोगशालामा गरिएको परीक्षण धनगढीमा दुई संक्रमित थपिएका छन्। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका -८ की ५६ र ७५ वर्षीया गरी दुई महिलामा कोरोना पुष्टि भएको हो।
Subscribe
Login
0 Comments



