हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो
इरानी एक युवती मृत्यु पछि इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । पेरिसमा रहेको इरानको दुतावासतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले टियर ग्यास र लाठी प्रहार गरेको थियो । तर भिड लाई थेग्न सकेन अहिले मुस्लिम महिलाहरु हिजाब विरुद्ध बिश्व भर प्रदर्शन गर्ने तयारी भएको हो । हरेक महिलालाई आफ्नो मानवअधिकारको हक हुन्छ । भनेका छ्न । जबर्जस्ती नभएको कानुन बनाएर धर्मको रोक्ने कोसिस गर्नु हुन्न भनेका छ्न । संबंधित समाचार – इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ?
त्यस्तै, लन्डनस्थित इरानी दुतावासको रक्षामा राखिएको अवरोध हटाउन खोज्न प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन् । हिजाब विरुद्ध महिलाहरुको बिरोध प्रदर्शन ” इरानमा अमिनीको मृत्युले ‘हिजाब विरोधी’ आन्दोलन चर्किदै
अहिले महिलाहरु व्यापक प्रदर्सन गर्दै छ्न । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १० दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । संबंधित समाचार – राम्रो मुस्लिम साबित गर्न हिजाब लगाउन आवश्यक छैन भन्दा कक्षा १२ की टपरलाई मार्ने धम्कि


