५ असार २०८३, शुक्रबार

बाँकेमा जनमत पार्टी डुडुवा गाउँपालिकाको बुधबार नागरिकता विधेयक बिरुद्ध प्रदर्शन

एसीपी संवाददाता

३१ असार २०७७, बुधबार १४:५४ मा प्रकाशित

बाँकेमा जनमत पार्टी डुडुवा गाउँपालिकाले बुधबार नागरिकता विधेयक बिरुद्ध प्रदर्शन गरेको छ ।

डुडुवा गाउँपालिकाको वडा नम्बर ६ बुधबार गरिएको प्रदर्शनमा अध्यक्ष शेष अब्दुल वाहिद शेषले नागरिकता विधेयक बिरुद्ध प्रधानमन्त्री ओलीको पुतला तथा नागरिकता विधेयकको प्रतिलिपी जलाइ बिरोध गरेको छ ।

कार्यक्रममा पार्टीको गाउपालिका अध्यक्ष शेष अब्दुल वाहिद शेषको अगुवाइमा गरिएको छ उक्त कार्यक्रममा बिभिन्न पार्टीका कार्यकर्ता सहभागी भएको जनमत पार्टीका केन्द्रिय मो.इरफान शेष जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x