१२ मंसिर २०८३, शुक्रबार

भासणमा जे भने नि हुन्छ , केपि काठमाडौं बसेर लिम्पियाधुरा नआउने- प्रधानमन्त्री देउवा

एसीपी संवाददाता

१९ कार्तिक २०७९, शनिबार १७:०७ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीले गरेको चुच्चे नक्सा बारे भासणको कडा प्रतीउत्तर दिएका छ्न ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज ओलिको बोलिको कडा जवाफ् फरकाउदा एमाले पार्टी समेत चर्चा भएको हो । नेपाली कांगेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेर बहादुर  देउवाले दार्चुला पुगेर भाषण गरेर लिम्पियाधुरा , लिपुलेक  नआउने , हावाको गफ दिएर दुई देशको आपसी भाइ चारा लाईबिगार्न नहुने भन्दै ओलीमाथि कटाक्ष गर्नु भयो ।

उहाँले भन्नुभयाे,- ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो, बन्दुक ल्याउनुहोला । होइन भने कूटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिन सक्छौँ ।’

माओवादी र कांग्रेस मिलेर सुदूरपश्चिमको विकास छिटो हुने  । बताउनु भयो । प्रधानमन्त्री देउवाले यहाँ बाट माओवादी पार्टीले जित्यो भने हामी छिटो र दरिलो बिकास गर्न सक्छौं भन्नू भयो । अहिले सत्ता गठबनधन जनताको हितमा रहेको बताउनु भयो । हामी किन मिल्यो भन्ने कुराको जवाफ दिदै काङ्ग्रेस पार्टीका सभापति समेत रहेका देउवाले बिगतका केपिले देशलाई पाछी पारेको र संविधान मिचेको हो । पाँचौं पटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताउनुभयाे। प्रधानमन्त्री देउवाले अहिले बन्ने स्थायी हो र हामो सत्तामा आयो यहाँ बिकास गर्न थप बलियो आधार हुने बताउनु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x