१३ मंसिर २०८३, शनिबार

बालकुमारी क्षेत्र तनावग्रस्त, मन्त्री ज्वालाको गाडीमा आगजनी

एसीपी संवाददाता

१३ पुष २०८०, शुक्रबार १४:१७ मा प्रकाशित

कोरियाली भाषा परीक्षामा सहभागी नगराएकाे भन्दै प्रदर्शनमा उत्रिएका युवाले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगो लगाइदिएका छन्।

मन्त्री र पिएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। प्रदर्शनकारीले इपिएस कार्यालयअगाडि तथा बालकुमारी सडकमा प्रदर्शन गरेका छन्। अहिले सडक अवरुद्ध हुनुका साथै बालकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ। नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x