१२ मंसिर २०८३, शुक्रबार
पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती नेपालगंजमा मनाईयो
रिसब सिंह बाडिया – नेपाल को भौगोलिक एकीकरण गर्ने नेतृत्वकर्ता राष्ट्रनायक श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती नेपालगंज उपमहानगरपालिका वडा नंबर ८ मा मनाइयो वडा नंबर ८ का अध्यक्ष रजनीश बाजपाई द्वारा , वडा नंबर ८ का सचिव प्रेम बजगाई , सदस्य अमन गुप्ता , सदस्य निखिल वैश्य , महिला सदस्य बिमला देवी बैस्य ,दलित महिला सदस्य निर्मला कनोजिया र सम्पूर्ण वडावासीहरु को उपस्थिति रहेको थियो ।

Subscribe
Login
0 Comments


