७ आश्विन २०८३, बुधबार

पासाङ ल्यामुरोड को शिलान्यास

एसीपी संवाददाता

११ माघ २०८०, बिहीबार ११:३४ मा प्रकाशित

श्याम कुमार साहू-नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ पासाङ ल्यामुरोड को शिलान्यास भएको छ । नेपालगन्ज उपमहानगरपालिका का मेयर  प्रशान्त विष्टले शिलान्यास गरेका हुन । 

नेपालगन्जको सुर्खेत रोडदेखि टाँगा स्ट्यान्ड जोड्ने ५५० मिटर लामो पासाङ ल्हामु मार्ग ‘अस्फाल्ट पीच’ हुने भएको छ । यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी काम थालिएको सडक स्तरोन्नति कार्यको नगर प्रमुख प्रशान्त विष्ट बताउनु । आज एक कार्यक्र्मका बिच धुपबत्ती बाल्दै अब बिना कुनै अवरोध कार्य पूर्णताको कामना सहित सुरुवात गरेका छन् । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा सदस्य राजेश वैश्य लगायतको उपस्थिति थियो । 

वडा अध्यक्ष नन्दकिशोर ले भने कि विगत वर्ष देखि नबनेको रोड आज हाम्रो वाड सदस्य र वडा वासी हरु को सहयोगमा हामी यस रोड लाई बनाउन सफल हने छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x