१२ मंसिर २०८३, शुक्रबार

मधेशमा उदाएको जसपा पहाड जम्ने कोसिस , २ दिने प्रशिक्षण

एसीपी संवाददाता

१९ माघ २०८०, शुक्रबार ११:३५ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले दोलखाको जिरीमा प्रशिक्षण कार्यक्रम गर्दैछ । जिरीस्थित सामाजिक सेवा केन्दको सभाहलमा आजदेखि प्रशिक्षण कार्यक्रम सुरु हुने भएको हो ।

शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा गर्न लागिएको दुई दिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठलगायतले प्रशिक्षण दिने जनाइएको छ ।

यसै कार्यबाट शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन हुनेछ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x