१२ मंसिर २०८३, शुक्रबार

असार ७ गतेसम्म निषेधाज्ञा थप

एसीपी संवाददाता

३१ जेष्ठ २०७८, सोमबार ०८:०५ मा प्रकाशित

<रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लब्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, फलफूल, दूध डेरी तथा माछा–मासु पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x