१३ आश्विन २०८३, मंगलवार

अब १ मिनेटमा कोरोना रिपोर्ट भारतमा तयार भयो नयाँ किट

एसीपी संवाददाता

१४ जेष्ठ २०७८, शुक्रबार ०७:२६ मा प्रकाशित

सरिता सिह ( जुनि ) अब रगत जाचबाट १ मिनेटमा कोरोना संक्रमण पत्ता लगाउन सकिने छ । भारत स्थित रहेको एक प्रयोगशालामा यस्तो प्रबिधिको बिकास भएको भारतिय सन्चार माध्यमले जनाएको छ । भारतको मध्य प्रदेशको भोपालमा रहेको भारतीय बिज्ञान शिक्षा र अनुसन्धान सस्था ( आईआइएसईआर ) अखिल भारतीय आयुविग्यान संस्थान एम्स भोपाल र बेङ्लुरु स्थित भारतीय बिज्ञान सस्थानका बैज्ञानिकहरुले सो किट तयार पारेका हुन । यो किट तयार पारेकोले अब चीनबाट चेकजाच गर्न आवश्यक समाग्री न भए हुने दावी गरिएको छ । अहिले सम्म चीनले तयार पारेको किटले नाक र घाटि बाट जाँच गरिने गरेको हो । तर त्यसमा समय धेरै जानेको गरेको थियो । चीन खरीद भएका किट भारतको राजस्थानमा नक्कली किट समेत फेला परेको थियो भने नेपालमा नक्कली किट शन्का स्पद अवस्थामा आयात गरिएको थियो । अहिले कोरोनाको खोप अनुदान दिने भारत अग्रनि रहदै आउँदा दोश्रो लहरको कोरोना संक्रमण एक्कसी भारतमा शुरु भएको कारणले भारत सरकार खोप अन्य देशलाई हाल उप्लबध गराउन नसकिने जनाएको हो । चिनको ब्रुहान बाट शुरु भएको कोरोना संक्रमण बिश्वका थुप्रै देशका नागरिक मृत्यु भएको छ । बिश्वको अर्थ तन्त्र समेत प्रभावित भएको छ । अहिले बिश्व स्वास्थ्य संगठन चीनको बुहान गएर अनुसन्धान गरेको तर कति पैइ देशहरुले यसको चित्त बुझ्दो प्रतिवेदन नभएको बताउदै कोरोना संक्रमण चीनको ल्याबबाट तयार भएको भाइरस हो भन्ने कुरा भन्दै आएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x