१२ मंसिर २०८३, शुक्रबार

अबैध भन्सार छलिको सामान बरामद

एसीपी संवाददाता

२ बैशाख २०८१, आईतवार १४:२७ मा प्रकाशित

अबैध भन्सार छलिको सामान बरामद भएको छ । जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ बाईपास नजिक अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालमा भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याईएका कुर्ता सुरुवाल, फोटोकपी पेपर, स्टडी टेबल र चिनी जम्मा अन्दाजी मूल्य रु.४५,१००।- बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x