१२ मंसिर २०८३, शुक्रबार

आईपीएलको खिताब चेन्नईलाई चौथो पटक जित्यो च्याम्पियनसिप

एसीपी संवाददाता

३० आश्विन २०७८, शनिबार ०३:०० मा प्रकाशित

३० गते असोज २०७८ शनिबार । ईन्डियन क्रीकेट लिग आईपिएलको टी–२० क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले हात पारेको छ ।  फाईनलमा चेन्निइले शाहरुख खानको कोलकातालाई पराजित गरेको हो ।
दुबईमा गए राति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई चौथो पटक आईपीएल उपाधी जितेको हो । 
चेन्नईले दिएको १९३ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले ९ विकेटको नोक्सानीमा १६५ रन मात्र बनाउन सक्यो । तीन पटक बिजेता बन्ने कोलकाता यो पटक आफ्नै बलर ब्याटसम्यानका कारण असफल हुन पुगेको छ। उता महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नैइ हरेक बर्ष राम्रो खेल खेल्ने गरेको छ । यशको श्रेय कप्तानलाई नै जाने गरेको छ । धोनिले भारतलाई समेत 20 बिश्व कप र बिश्व च्याम्पियन उनकै कप्तानी दिलाएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x