२ श्रावण २०८३, शनिबार

बल्खु खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु

एसीपी संवाददाता

१६ श्रावण २०८१, बुधबार ११:४७ मा प्रकाशित

काठमाडौंको बल्खु खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाँके जिल्लाका ४५ वर्षीय रामस्वरुप महतोको शव बल्खु पुलमुनि अड्किएको अवस्थामा फेला परेको हो। महतो काठमाडौंको सुकुम्वासी टोलमा बस्दै आएका थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार, मृतकका परिवारलाई जानकारी गराइएको र शव बुझाउने तयारी भइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x