१२ मंसिर २०८३, शुक्रबार
केपि ओलि मुर्दावाद भन्दै शुरु भयो आन्दोलन
असंवैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो । संबिधान बिपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जवरजस्त रुपमा संसद बिघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडी शनिबार साँझ मसाल जुलुस निकालेको थियो । उता बिपक्षीहरुले सयुक्त रूपमा आन्दोलन गर्ने तयारी गरेका छ्न । अहिले माधव नेपाल समुहपनि आन्दोलनना जाने बताएको छ ।
Subscribe
Login
0 Comments


