११ भाद्र २०८३, बिहीबार
गोरखापत्र का पत्रकार सिराज खान भारतमा सम्मानित
गोरखा पत्र राष्ट्रिय दैनिक का बाके सवददाता तथा सिनियर पत्रकार सिराज खान को भारतमा सम्मान गरिएको छ ।
भारतको लखनउमा बज्म ए पैकर हापुडी लखनउ नामक संस्थाले आयोजना गरेकाे अन्तर्राष्ट्रिय मुशायरा, कवि सम्मेलन र स्रष्टा सम्मान कार्यक्रममा पत्रकारितामार्फत साहित्यकाे जगेर्नामा भुमिका खेलेको भन्दै पत्रकार सिराज खान को सम्मान गरिएको आयोजक बताएका हुन ।
पत्रकार खान सङै अन्य बाँकेका ६ जना वरिष्ठ साहित्यकारहरुलाई साहित्य याेगदान बापत सम्मान गरेकाेमा सम्मानित ब्याक्तीहरुले नेपाल भारत सम्बन्ध सधैं बलियो नै रहेको जिकिर गरेका थिए।

Subscribe
Login
0 Comments


