जामा मश्जिदको नेतृत्व गर्नका लागि निम्न विशेषता र गुणहरू हुन आवश्यक – शाह
नेपालगन्ज – जामा मश्जिदको नेतृत्व गर्नका लागि निम्न विशेषता र गुणहरू हुन आवश्यक छ-
– पांच वक्ता नमाजी रहेको
– इमान्दार भएको
– दूरदृष्टि भएको
– समाजले विश्वास गरेको
– संचार क्षमता भएको
– आदर गर्न जानेको
– निर्णय क्षमता भएको
– प्रेरणा समाजको लागि उदाहरणीय
– अनुकूलनशीलता भएको
– दक्षता भएको
– टिकाउपन रहेको
– टीम निर्माण गरी परिचालन गर्न सक्ने
– उत्तरदायित्व वहन गर्न सक्ने
– तत्काल आवश्यकता अनुसार निर्णय लिन सक्ने
माथिका उल्लेख गरिएका विशेषता नहुने व्यक्तिले सफल नेतृत्व गर्न सक्दैनन् । यी गुण नहुने व्यक्तिहरूले गरेको नेतृत्वमा विगतको अनुभव अनुसार जामा मश्जिदलाई सफलता प्राप्त गर्ने बिषयमा प्रभावकारी/ सकारात्मक परिणाम दिलाउन सक्दैन् । हाम्रो समाजमा यही बिषयको अभाव या समस्या तडकारो रूपमा छ।
स्मरण रहोस् हाल सम्म जामा मश्जिद संचालक समितिको नेतृत्व कार्य क्षमताको अवस्थालाई हेर्ने हो भने बारम्बार भ्रष्टाचार, विवाद र नेतृत्वकर्तामाथि प्रश्नहरू उठने गरेको पाइएको छ ।



