२ श्रावण २०८३, शनिबार
जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रम
काठमाडौं – जनता समाजवादी पार्टी सर्लाहीको आयोजनामा आज बाट हुने लागेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रम शुरु हुदै छ । कार्यक्रममा सहभागी हुन केन्द्रिय अध्यक्ष माननीय अशोक राई लगायत नेतहरु पुगेको बताईएको छ । आज सर्लाही बजार नगर परिक्रमा गर्दै केन्द्रिय राईलाई स्वागत गर्न बृहत र्याली गरिएको थियोे । अशोक कुमार यादव को अध्यक्षता तथा प्रमुख अतिथि एवम् पार्टीका अध्यक्ष मान्नीय अशोक कुमार राई र विशिष्ट अतिथि सह-अध्यक्ष रेणु कुमारी यादव सचीव माननीय वीरेन्द्र कुमार महतो , अतिथि पार्टीका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र केन्द्रीय सदस्य तथा पोखरीया नगरपालिकाकी पूर्व उपमेयर सल्मा खातुनज्यू लगायतका नेता तथा कार्यकर्तालाई भव्य स्वागत गर्दै सभाको सुरुवात भएको छ ।
Subscribe
Login
0 Comments


