१६ बैशाख २०८३, बुधबार

देशमा बिदेशी ऋणले नेपाली जनता माथी भार थपिदै – ध्रुव शर्मा

सिमा केसी

१४ फाल्गुन २०८०, सोमबार ११:१५ मा प्रकाशित<

सिमा केसी , रुपन्देही  – फागुन । तराई मधेश जनता पार्टीले अहिले देश विद्यमान समस्याको समाधान गर्न सरकारलाई चेतावनी दिएको छ । रुपन्देही भएको कार्यकर्ता पार्टी प्रवेश कार्यक्रम र पत्रकार सम्मेलनमा सयोजक ध्रुव शर्माले यस्तो  बताउनु भयो ।  नेपाल सरकारले बिदेशी ऋण लिई रहेको र  विभिन्न अनाहक सम्झौता गर्ने गरेको जसका कारण हरेक नेपालीको टाउकोमा ऋणको भार थपदै गएको हो ।

ऋण लिने कार्य लाई तत्काल नरोके आन्दोलन गर्न आध्य हुनेशर्माले बतउनु भयो  । विभिन्न पार्टीले देशमा कहिले हिन्दु , मुस्लिम कहिले पहाडी मधेसीको द्वन्द्व गराउने अराजक ब्याक्ति बाट सावधान रहन समेत सचेत गराएको छ । नारायणगढ – बुटवलको बाटो लाई ठेकेदारको चरम लापरबाहीका कारण नेपाल सरकार लाई
हरेक बर्स करोडौं करोड घाटा लाग्ने गरेको छ । यस्ता ठेकेदारलाई कार्यवाही किन न गरेको ? भन्दै सरकारको कडा  आलोचना गर्नु भयो  । अहिले पनि यो राजमार्गको काम सकिएला भनेर कुनै प्रगति देखिन्न अनि किन ठेकेदार लाई पालेर बसेको हो । विभिन्न राजनीतिक दलका नेताले जनतालाई जहिले पनि भेदभाव गरेका छ्न । जुन पीडित छन उनीहरुले कहिले न्याय पाएनन । 
अहिले हामी बाध्य भएका हौ नयाँ पार्टी गठन गर्न ।   राजनीतिक दलका रूपमा सडक देखि सदन सम्म हाम्रा नेता कार्यकर्ता हुने हो अनि बल्ल न्याय गर्न सकिन्छ ।
मधेसी , मुस्लिम , दलित जनजातिका नाममा अहिले पनि अन्य जातिका ब्याक्ती नै सर्बेसर्बा हुन्छन् उनीहरुनै प्रमुख  हुन्छन् । यो अन्न्याय हो अब हामी अन्याय न सहने
पार्टीले लुम्बिनी प्रदेश रुपन्देहीको आयोजनमा लुम्बिनी सास्कृतिक नगरपालिका वार्ड न ६ लुम्बिनी विकास कोषको नजिकै श्रीलंका होटेलको प्रगाणमा पद ग्रहण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको इनामुल्ला मुसलमानले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x