३० श्रावण २०८३, शनिबार

नेपाल भारतसँग १० विकेटको पराजित

एसीपी संवाददाता

१९ भाद्र २०८०, मंगलवार १०:३९ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत खेलमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ ।

२३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो । भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए ।

डक वर्थ लेविस नियमअनुसार ओभर घटाएर २३ मा झारियो । भारतले पाएको नयाँ चुनौतीअनुसार १४५ रन बनाउनु पर्ने थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x