२ श्रावण २०८३, शनिबार
नेपालगन्ज नगर डुबानमा
नेपालगन्जमा आज बिहान देखि परेको अविरल बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका का केही छेत्रहरु डुबानमा परेको छ ।
नेपालगन्ज उपमहानगरपालिका बीपी चौक देखी त्रिभुवन चौक जाने बाटो , घरवरिटोल , गुरद्वारा रोड , हनुमत गौशाला जाने रोड , सेतुबिका चौक , रानी तलाउ , एमपी स्कूल डुबानमा परेको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा १ वर्षामा करोडौ रकम सरसफाईमा खर्च गर्दा समेत किना भएन उपमहानगरपालिका मा ढल निकास । यसको दीर्घकालीन उपाय के ?

Subscribe
Login
0 Comments


