१२ मंसिर २०८३, शुक्रबार
नेपालगन्जमा धुमधामका मनाईयो गुरुनानक जयन्ती ; प्रकाश पर्व
श्याम कुमार शाहु – ३ गते मंसिर २०७८ । नेपालगन्जमा आज गुरु नानकको ५५२ औं जन्मजयन्ती प्रकाश पर्व धुमधाम्का मनाईएको छ । नेपालगञ्जमा गुरुनानक प्रति आस्था राख्ने लगायत हरेक समुदाय तथा सिख समुदायका विभिन्न ब्याक्तीहरुको सहभागीतामा प्रकाश पर्व मनाउँछन् । प्रकाश पर्बको अवसरमा नेपालगन्ज उपमहानगरपालिकामा र्याली निकालिएको छ । नेपालगञ्जको सहर नगर परिक्रमा गर्दै भन्ने नारा ; जो बोले सौ निहाल शसरिया काल भन्दै नारासहित गरिएको हो । गुरु नानक र उनका सन्तान मुगलले पर्खालमा जीवित कैद थिए। तर उन अखामा डर भन्ने कुरा कहिले थिएन बाबु गुरुनानक साहित निर्धकका साथ सहिद भए तर ईस्लाम कबुल नगरेको कारण सहिद भएका हुन ।
Subscribe
Login
0 Comments


