१२ मंसिर २०८३, शुक्रबार

नेपाली किसानका लागि भारतबाट मल ल्याउने

एसीपी संवाददाता

१८ जेष्ठ २०७८, मंगलवार ०२:१५ मा प्रकाशित

बाँके । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निर्णय गरेको छ ।

उक्त बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो ।

अब धान रोपाइ सुरु हुने बेला भइ सके पछि किसानलाई मल खाद्यको चिन्ता सताउन थालेको छ । तर यता प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x