१२ मंसिर २०८३, शुक्रबार
परराष्ट्रमन्त्री डा. खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
११ गते असोज २०७८ सोमबार । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । मन्त्री बन्ने बित्तिकै पहिलो बिदेश भ्रमण हो ।
परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरलाई भेटेका हुन् । भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति भएको बताएका छन् । नेपाली काङ्ग्रेस सत्तामा आए देखि नेपाल भारतको सम्बन्धलाई थप बलियो बनाउने अभियान शुरु भएको छ । बिगतका सरकारले जस्तै हावा कुनै पनि भारत बिरोधि गतिविधि नगर्न दिने भन्ने जानकारी आएको छ ।
Subscribe
Login
0 Comments


