१२ मंसिर २०८३, शुक्रबार

पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

एसीपी संवाददाता

१० मंसिर २०७८, शुक्रबार १३:४८ मा प्रकाशित

१० गते मङ्सिर २०७८ । नेपाल पत्रकार महासंघका पूर्व महासचिब पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका हुन्। बाके सहित देश भरमा लोकप्रिय रहेका केसि जित पहिले नै सुनिश्चित रहेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केसी देउवा निकट माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका छन् । केसीले ३१६ मत ल्याएका भने खत्रीले २६९ मत ल्याएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x