१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

एसीपी संवाददाता

२७ जेष्ठ २०७८, बिहीबार ००:५४ मा प्रकाशित

नेपाल बिद्यार्थी संघ आवद्ध बिद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

प्रतिनिधिसभा बिघटनदेखि चुरेबाट ढुंगा गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद विस्तारको विरोध गर्दै उनीहरुको काठमाडौंको शंकरदेव क्याम्पस अगाडी प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्  पुत्लासहित प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो भने केहि बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्रिपरिषद विस्तारपछि सरकारको बिरोध गर्दै बिद्यार्थीहरुले निरन्तर बिरोध प्रदर्शन गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x