१२ मंसिर २०८३, शुक्रबार
बाँकेमा जारी निषेधाज्ञालाई जेष्ठ ३१ सम्म लम्बाउने निर्णय
श्याम कुमार साहू – बाँकेमा जारी निषेधाज्ञालाई थप गर्ने निर्णय भएको छ । आउने जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गरेका छन् ।
बाँकेमा जारी निषेधाज्ञा अनुसार, विहान ७ देखि १२ बजेसम्मका लागि दैनिक आवश्यक उपभोग्य वस्तुका पसल व्यवसाय सञ्चालनका गर्न पाईने । स्वास्थ्यको मापदण्डको पालना सहितको सहुलियतलाई पनि निरन्तरता दिइएको छ । आदेश न मान्नेलाई प्र्सासनले कारबाही गरिने चेतावनी समेत जारी भएको जिल्ला प्रसासनको सूचनामा उल्लेख छ ।
नेपालगन्जमा कोरोना संक्रमणलाई रोक्न र कोरोना भाईरसलाई को चेनलाई तोडन्र उद्देश्यले निषेधज्ञा लगाउने गरेको हुन । अहिले कोरोना खोप पनि व्यापक रूपमा लगाउने काम पनि जारी छ । नेपाल् भरी सक्न्र्मितको संख्या घटदै गएको छ ।
Subscribe
Login
0 Comments




