१२ मंसिर २०८३, शुक्रबार
बाके एमालेको धेरै जसो स्थानमा सर्बसहमति
बाँकेका ८ स्थानीय तह मध्ये ७ वटामा नेकपा (एमाले)को प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । कोहलपुर बाहेक सबै पालिकामा सर्वसम्मत कमिटी चयन गरिएको बाँके जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
कोहलपुर नगरपालिकामा आज बिहान ११ बजे भेरी शित भण्डार सभा हल, कोहलपुरमा सर्वसम्मत पदाधिकारी घोषणा गर्न लागेको पार्टीको श्रोतले जनाएको छ ।
अन्यमा सर्वसम्मत भइसकेको भए पनि पदाधिकारीमा रस्साकस्सीका कारण नेतृत्व चयनमा सकस भएको छ । कोहलपुर नगरपालिका अध्यक्षमा नम प्रसाद शर्मा, कुल बहादुर भट्टराई र खिल प्रसाद भुसालको दावी छ ।
Subscribe
Login
0 Comments


