१२ मंसिर २०८३, शुक्रबार

बालुवाटारमा हिन्दु परम्परा अनुसार मनाईयो तीज धर्म बिरोधि खैलाबैला

एसीपी संवाददाता

२५ भाद्र २०७८, शुक्रबार ०१:११ मा प्रकाशित

भदौ २५ गते शुक्रबार । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं प्रथम महिला आरजु राणा देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हरितालिका तीज मनाएकी छन् ।

सनातन धर्म संस्कृति संरक्षणमा सक्रिय आरजुले हिन्दुहरुको महान पर्व तीज धुमधामका साथ मनाएकी हुन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा तीजको अवसरमा शिवपार्वतीको पूजाअर्चना गरेकी छन् । उनले बालुवाटारबाटै पुरै विश्वलाई प्रथम महिलाको हैसियतले नेपाली नारीहरुको महान चाड हरितालिका (तीज)को शुभकामना पनि दिएकी छन् ।

प्रधानमन्त्री पत्नीले बालुवाटारबाटै सनातन धर्म संस्कृति जोगाउने गतिविधि गर्न थालेपछि क्रिश्चियनहरुलाई भने टाउको दुखाई बनेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x