२ श्रावण २०८३, शनिबार
भारतका विदेश सचिव मिस्री नेपालको २ दिवसीय भ्रमणमा
दिपाली सिंह , काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दिवसीय भ्रमणमा आउनु भएको छ ।
यहि श्रावण २७ गतेदेखि २८ गतेसम्मको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको हो । नेपालका परराष्ट्र सचिव सेवा लम्सालद्वारा वहाँ न्यानो स्वागत गर्नु भयो । यो भ्रमण नियमित उच्चस्तरीय नेपाल – भारत द्विपक्षीय आपसी सहमति आदानप्रदानको परम्परा अनुरुप रहेको श्रोतले जनाएको छ । नेपाल – भारत सम्बन्ध थप सहज र सरल होस भनी भारत सरकारको छिमेकी पहिलो नीतिप्रतिको प्रतिबद्धतालाई जोड दिएको काठमाडौं स्थित भारतिय दूतावासले जनाएको छ । भारत सरकारले नेपालमा अनुदानका रूपमा शिक्षा , स्वास्थ्य , सडक , कला संस्क्रीती , धार्मिक , मौलिक संरक्षणमा आर्थिक सहयोग गर्दै आएको ।
स्वागतका केही झलकहरु

Subscribe
Login
0 Comments



