२ श्रावण २०८३, शनिबार

भारतिय पर्यटक सवार बस मर्स्याङ्दी नदीमा खस्यो

एसीपी संवाददाता

७ भाद्र २०८१, शुक्रबार १३:१८ मा प्रकाशित

तस्बिर – समाजिक संजाल

रिसब सिंह वाडिया , काठमाडौं –  पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ । पोखराबाट काठमाडौँ हिँडेको भारतीय पर्यटक बोकेको बस खसेको हो ।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँ प्रहरीले जनाएको छ बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।  प्रहरीका अनुसार अहिलेसम्म दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने, १७ जना घाईते  भएको र मृतक सहित घाईतेकाे संख्या थपिन सक्ने प्रहरीको भनाई छ । अहिले उद्दारका लागि सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएको श्रोतले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x