१२ मंसिर २०८३, शुक्रबार
मोटरसाईकल र मोबाईल चोरीमा संलग्न , कमरुदिन र राई पक्राउ
मोटरसाईकल र मोबाईल चोरीमा संलग्न मानिस पक्राउ परेका छ्न । रा २ प ४५३४ नम्बरको मोटरसाईकल र दुई थान मोबाईल चोरी भएको भन्ने सुचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगंज उ.म.न.पा. १३ बस्ने कैयुम राई र कमरुद्दिन साईलाई चोरी गरेको मोटरसाईकल र दुई थान मोबाईल सहित फेला पारी चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया प्रहरीले आगाडी बढाईएको छ ।
Subscribe
Login
0 Comments


