१३ आश्विन २०८३, मंगलवार
विश्व कप बाट बाहिरिएपछि सन्दिप को प्रतिक्रिया
काठमाडौं –
हामिले नै बिश्वकप जित्छौ भन्ने लागेको त होइन तर जितिसकेको खेल नजित्नु दु:खद हो
न्युजिल्यान्ड श्रीलंका पाकिस्तान आयरल्यान्ड जस्ता टिम घर लागि सके जिम्बाबे जस्तो टिम खेल्न पायन
तेसैले हामिले हाम्रा खेलाडी हरु लाई प्रोत्साहित गर्नु पर्छ हाम्रो स्तर अनुसार खेलेकै छौ ब्याटिङ मा सुधार गर्नु जरुरी छ
अब हुने cwc league 2 र T20 world cup 2026 भारत र श्रीलंकामा हुन्छ तेस्मा कसरी qualify हुने र 2027 को ODI Worldcup मा ग्लोबल छनोट कसरी हुने इ कुरामा ध्यान दिनु पर्छ ।
ब्याटिङ कोच ल्याउनु पर्छ र बलिङ कोच नि राख्नु पर्छ जस्तो लाग्छ मलाई ।
Subscribe
Login
0 Comments


