२ श्रावण २०८३, शनिबार

अछाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ

एसीपी संवाददाता

२२ भाद्र २०८१, शनिबार १४:४० मा प्रकाशित

अछाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पन्चदेवल बिनायक नगरपालिका–९ ओखरगैराका ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार साउँदको साथबाट घरनजिक बारीमा लुकाइछिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद बरामद भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x