अध्यक्ष गुप्ताको पहलमा उल्लेखनीय कार्यहरु
श्याम कुमार शाहु नेपालगन्ज । अहिले नेपालगन्जका बिभिन्न वडा कार्यालयले नेपालगन्ज उपमहानगर पालिकाले नेपालगन्जको उल्लेखनीय बिकास गर्दै आएको छ । सोहि क्रममा एसीपी सवाददाताले तयार पारेको एक रिपोर्ट अनुसार नेपालगन्ज उपमहानगर पालिकाको वडा नम्बर ८ को वडा अध्यक्ष सुरेन्द्र कुमार गुप्ताले हिन्दुहरुको एतिहासिक हिन्दु श्मशान भुमिमा मलामी गएकाहरुका लागि बिद्युत सहित अन्य सुबिधायुक्त बनाएका छन । सोहो क्रममा मुस्लिमहरुको बहुल्यता रहेको स्थान महेन्द्र पार्के लाई समेत रङ रोगनका साथै पर्यटनलाई लक्ष्य बनाई बच्चाहरुका लागि घुम्न बस्ने ब्यवस्थापन र धरहराको झल्को दिने धरहारा निर्माण गरेका छन । येस्तै अध्यक्ष गुप्ताका अनुसार रानी तलाउमा डुङ्गा, मिनि पार्क , खाजा खाने स्थानलाई सहज बनाउदा रोजगार समेत सिर्जना भएको छ । अहिले नेपाल्गन्जका स्थानीय ब्यापारी र समाज सेवि बिनोद कुमार राठिका अनुसार अहिले कसैले पनि हिन्दु समशान भुमीमा ध्यान नदिएको तर अहिले मलामीहरुका लागि निशुल्क दाउरा
अध्यक्ष गुप्ताको पहल मेयर धवल शमशेरले समेत सहयोग दिदै आएको नेगउनपा र वडा कार्यालयको सक्रियतामा सभव भएको छ यसको धन्यवाद दिएका छन ।





