११ आश्विन २०८३, आईतवार

अबुधाबीमा बनेको पहिलो हिन्दू मन्दिरको उदघाटन आज

एसीपी संवाददाता

२ फाल्गुन २०८०, बुधबार १२:०२ मा प्रकाशित

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा बनेको पहिलो हिन्दू मन्दिरमा अभिषेक सुरु भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो यस मन्दिरको उद्घाटन गर्नेछन्।  २७ एकड जमिनमा बनेको यस मन्दिरमा भारतीय संस्कृति र संयुक्त अरब इमिरेट्स (युएई) को पहिचानको अनुपम मिश्रण रहेको छ, जसको दुबै छेउमा गंगा र यमुनाको पानी बगिरहेको छ।

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा बनेको पहिलो हिन्दू मन्दिरमा अभिषेक सुरु भएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो यस मन्दिरको उद्घाटन गर्नेछन्।  बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (BAPS) समाजले यो विशाल हिन्दू मन्दिर निर्माण गरेको हो।  अबु धाबीमा २७ एकड जमिनमा बनेको यस मन्दिरमा भारतीय संस्कृति र संयुक्त अरब इमिरेट्स (UAE) को पहिचानको अनुपम मिश्रण छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x