१ श्रावण २०८३, शुक्रबार

अमेरिकामा ईन्डिया र नेपाल जस्तो जाति धर्म लिंग र समुदाय हेरेर मतदान गर्दैनन,

ललित रौनियार , समाजसेवी तथा ब्यापारी

२२ कार्तिक २०८१, बिहीबार १५:१० मा प्रकाशित<

अब आउने समय अमेरिकाको लागि स्वर्णिम हुनेछ॥मेरो हरेक पल अमेरिकाको हनेछ र त्यसैको लागि लडनेछु॥मेरो प्रत्येक स्वास अमेरिका लागि हुनेछ॥
केहि शिक्षा हाम्रा बुढाहरुले पनि लिने कि यसबाट॥अमेरिकी राष्ट्रपतिय चुनाव जितेसके पछि उनको पहिलो सम्बोधनमा ब्यक्त गरिएको शब्दहरु!!मानिसहरुको यसप्रति अआफ्नै बिश्लेषणहरु छन। कतिपयले उनको प्रतिद्वन्दी महिला थिइन त्यसकारण ट्रम्पले चुनाव जिते तर मेरे अलि फरक धारणा छ ।
अमेरिका त्यसै अमेरिका भएको होइन त्यहा काला बराक ओबामा पनि राष्द्रपति चुनिन्छन र कमला हैरिस जस्ता पनि चुनिन्छन। त्यहा ईन्डिया र नेपाल जस्तो जाति धर्म लिंग र समुदाय हेरेर मतदान गर्दैनन, त्यहा ब्यक्तिको क्षमता हेरेर मत दिने परिपाटी छ।
बाईडेन कार्यकाल अमेरिकी इतिहास मै सबै भन्दा कमजोर रहेको प्रतिक्रिया अमेरिकीहरु को छ ,यो अवस्थामा पनि कमला हैरिसले आफ्नो क्षमता देखाउन सकिनन,शायद तेसैले होला उनि माथि अमेरिकीहरुले बिश्वास गर्न सकेनन।
बधाई छ॥

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x