२२ फाल्गुन २०८२, शुक्रबार
अवधी पत्रकार संघको नया जिल्ला कार्यसमिती गठन
नेपालगन्ज बाँके, पुष ५
शनिबार अवधी पत्रकार नेपाल बाँकेले संस्थाको अधिवेशन समापन गरेको छ ।
अवधी पत्रकार नेपाल बाँके जिल्ला शाखाले शनिबार गरेको जिल्ला अधिवेशनबाट तपशिल बमोजिम कार्यसमिती सर्वसम्मतमा नया कार्यसमिती गठन गरेको छ ।
नया कार्यसमिती लाई अगामी केन्द्रिय अधिवेशनमा प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको छ ।

समितीमा तपशिल भएका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठि, उप अध्यक्ष नन्दलाल शाहु, चंदा सिंह, सचीव दिनेश ठाकुर, सह सचीव राइश शाही, कोष अध्यक्ष भरत किशोर बैश्य, सदस्यमा अजमत अलि, सदस्य अजय पाठक, सदस्य सन्तोषी सिंह गरि ९ जनाको समिती गठन भएको छ ।
Subscribe
Login
0 Comments



