१ श्रावण २०८३, शुक्रबार

आज जनकपुरधाममा धुमधामसित रामजानकी विवाहपञ्चमी महोत्सव

एसीपी संवाददाता

२२ मंसिर २०८१, शनिबार १२:५१ मा प्रकाशित

जनकपुरधाम, मंसिर

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आज हर्षोल्लासपूर्वक मनाइँदै छ। त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाहका पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंबरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
आज सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव भवयतापूर्वक सफल बनाउनमा धेरै संघ संस्थाको महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए। सम्पूर्ण संस्था लाई धन्यवाद दिनै पर्छ।जय जानकी जी
जय जनकपुर धाम । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x