३१ जेष्ठ २०८१, बिहीबार

आज सुन र चाँदीको मूल्य कति ?

एसीपी संवाददाता

२९ पुष २०७६, मंगलवार ०६:५८ मा प्रकाशित


नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य ८ सय रु ले  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्नि घटेको छ। सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x