२४ कार्तिक २०८२, आईतवार
आज सुन र चाँदीको मूल्य कति ?
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य ८ सय रु ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्नि घटेको छ। सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो ।
Subscribe
Login
0 Comments



