१ श्रावण २०८३, शुक्रबार

आफै म्युजिक भिडियोहरुमा देखिन्न थाले-भरत साह

एसीपी संवाददाता

३ आश्विन २०७७, शनिबार १०:०२ मा प्रकाशित

राम प्रकाश महतो- नेपाली मैथली भोजपुरी भाषाको दर्जनौं फिल्ममा लागानी गर्दे आएका निर्माता भरत कुमार साह हाल आफै म्युजिक भिडियोहरुमा देखिन्न थालेका छन । हालै असोज दुई गते मैथली भाषाको गित “चलु चान्द पर’’ बोलको गित सार्वजनिक गरेका छन् । उक्त गितमा केशव कर्ण र ममता राजेको स्वर रहेको छ । गीतमा रानी कर्णको शब्द तथा रोहित प्रमोदको संगीत रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन र कोरियोेग्राफी सुरेश पाण्डेले गरेका छन् यस्तै भिडियोमा भरत साह र रीया श्रेष्ठको अभिनय रहेको छ । गितलाई भरत फिल्मस् युट्युबमार्फत सार्वजनिक गरीएको छ । यो भन्दा आगाडी साहले बिभिन्न गितहरु ”सावनके मोसम’’र “अशिक छि हम बड सच्चा’’ लगायत गितमा अभिनय गरी सकेका छन ।

https://www.youtube.com/watch?v=5jATDqvPqkg&feature=youtu.be&fbclid=IwAR25kFL_Tsz3_Ri8wwYucoLd3_44AreVmyxdk9m-2u24w0G7VbbYBssFEKY
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x