२९ माघ २०८२, बुधबार

इङ्गल्यान्ड ३ सय ८७ रनमा अलाआउट , बुमराहको पाँच बिकेट

एसीपी संवाददाता

२८ असार २०८२, शनिबार ०८:१० मा प्रकाशित

यो खेलमा इङ्गल्यान्डका लागि जोए रुटले १०४ रनको शतकीय योगदान गरे। नवौँ क्रममा बाइडन कर्सले ५६ तथा जेम स्थिमले ५१ रन बनाए।

भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए। भारतले आफ्नो खेललाई निरन्तरता दिदै ठुलो स्कोर बनाउने सोचमा रहेको छ । अहिले दुबै टोलिले एक एक जित हासिल गरि बराबरीमा रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x