१२ मंसिर २०८३, शुक्रबार
कंचनपुरमा हिन्दु युवा संघ गठन
महेन्द्रनगर । योगी नरहरिनाथको १०७ औ जन्म दिनको अबसरमा समिति चयन भएको छ । योगि नरहरीनाथको जन्मदिनको अवसर पारेर बिश्व हिन्दु युवा संघ कञ्चनपुरमा राजेन्द्र भट्टको अध्यक्षतामा ७ सदस्य समिति गठन भएको हो । जिल्ला कार्यसमिति सर्बसहमतिबाट चयन गरिएको हो। चयन भएकाहरुलाई शुभ कामना सहित सम्पूर्ण मनोनित सदस्यहरु सफलताको शुभकामना दिएका थिए ।
Subscribe
Login
0 Comments


