१२ मंसिर २०८३, शुक्रबार

करिब २ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रण

एसीपी संवाददाता

२२ फाल्गुन २०७७, शनिबार १४:०३ मा प्रकाशित

धनगढी उपमहानगरपालिका ४ चटकस्थित आगलागी भएको फर्निचर उद्योगदेखि नेपाय आयल निगमको प्रादेशिक डिपोको दुरी ५० मिटर मात्रै छ। भने आगलागी भएको स्थानदेखि करिब २५ मिटरको दुरीमा ६ लेन सडकमै लस्करै पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर पार्किङ हुँदै आएका छन्।

करिब २ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणपछि आयल नियल निगमसहित धनगढी बजार जोगिएको हो। अलोक मल्टि कन्सर्न प्रालिले सञ्चालनको तयारीमा रहेको उद्योग भएको आगलागी नियन्त्रण वाहिर नगएका कारण धनगढी ठूलो दुर्घटनाबाट जोगिएको चटकपुरका स्थानीय बिन्दुप्रसाद भट्टले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x