१२ मंसिर २०८३, शुक्रबार

कांग्रेस बाँकेद्धारा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन प्रत्यक्ष प्रसारण एसीपीन्यूजबाट

एसीपी संवाददाता

३ फाल्गुन २०७७, सोमबार ०८:०३ मा प्रकाशित

नेपाली कांग्रेसले  देशभर प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन र। ७७ वटै जिल्लामा प्रदर्शन हुन लागेको छ । बाँकेमा पनि नेपालगञ्जमा प्रदर्शन गर्न लागिएको छ ।

नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलका अनुसार मध्यान्ह पार्टी कार्यालयबाट शुुरु हुने प्रदर्शन विपी चोक हुँदै गणेशमान चोक पुुगेर विरोधसभामा परिणत हुनेछ । विरोधसभालाई केन्द्रिय सदस्य हृदयराम थानीले सम्बोधन गर्ने पौडेलले जानकारी दिनुुभयो । उहाँले नेता, कार्यकर्ता, सुभेच्छुक सबैलाई प्रदर्शनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x