११ मंसिर २०८३, बिहीबार

काङ्ग्रेसले १३ गते देश ब्यापि बिरोध प्रदर्शन गर्ने

एसीपी संवाददाता

९ पुष २०७७, बिहीबार ०९:४४ मा प्रकाशित

नेपाली काङ्ग्रेस केन्द्रिय कार्येसमितीले आगामी १३ गते देश भर बृहत बिरोध प्रदर्शन गर्ने भएको छ । सानेपामा बसेको केन्द्रिय कार्येसमिती बैठकमा सो निर्णय भएको एक जना नेताले जनाएका छ्न । नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपि ओलिले गरेको निर्णय विरुद्ध मैदानमा आउने भएको हो । ससद विघटन गलत काम भएको भन्दै बिरोध गर्ने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x