१ श्रावण २०८३, शुक्रबार
कार्तिक पूर्णिमाको दिन बाँके स्तिथ सिधानीय घाट राप्ती सम्म निशुल्क बस सेवा
नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ का रजनीश बाजपेयी (विवेक) को अध्यक्षत मा हरेक वर्ष जस्तै यस वर्ष पनी कार्तिक पूर्णिमाको दिन बाँके स्तिथ सिधानीय घाट राप्ती स्नानका लागि नेपालगंज वडा नम्बर ८ द्वारा संचालित निःशुल्क बस सेवा समय : विहान ५ बजे बाट जाने छ ।
उक्त कार्यक्रम मिलाउने जिम्मेवारी निखिल वैश्य वडा सदस्य , अमन गुप्ता वडा सदस्य , निर्मला कनौजिया दलित महिला सदस्य , बिमला देवी वैश्य महिला सदस्य , विजय कुमार वैश्य समाजसेवी वडा नं. ८ , सन्तोष वैश्य समाजसेवी , गोपी वैश्य रहेका छन । ब्यवस्थापन समितिले सबै लाई सहयोग गर्दै सहकार्य गर्ने कार्यालयले जनाएको छ ।
Subscribe
Login
0 Comments



