केपि ओलिको झट्काले प्रचण्ड – नेपाल समुहमा भुकम्प
भनाइ फलामको काट फलाम नै प्रयोग हुन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बालुवाटारमा दोस्रो भेट यहि प्रमाण पेस गरेको छ । जुन सम्मानका प्रचण्डलाई सत्ता सम्म ल्याएका ओलि अहिले प्रचण्डलाई पछार्ना कम्मर कसेका छन । यहि क्रममा
शुक्रबार नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएका महासचिव ‘विप्लव’ सिधै बालुवाटारमा घुसेका छन् । त्यहाँ प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँगको भेटपछि पार्टीका साथीहरुसँग आन्तरिक छलफल गरेका विप्लवले पुनः प्रधानमन्त्रीसँग भेट गर्नुभएको वार्ताटोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । अब प्रचण्ड र माधव नेपालको अबिस्वास्निय लागेको होला तर ओलिले आफ्नो खुट्टामा आएको बल गोल हानेरै छाडने सोचमा छन् ।
प्रधानमन्त्री ओली र महासचिव विप्लव एकैपटक राष्ट्रिय सभागृहमा प्रवेश गर्नुभएको छ । यो गेममा जो जित्ला हेर्न बाकी छ तर केपि ओलिको सार्थक प्रयासके बिल्पलव राजनीतिमा प्रवेशको खोलेको छ भने प्रचण्ड माधव समुहलाई एकै ठुलो झटका लागेको होला ।


