११ मंसिर २०८३, बिहीबार

कैलालीमा रेशम चौधरी लगाएत नेताहरु माथीको मुद्दा खारेज गर भन्दै बिरोध प्रदर्शन

एसीपी संवाददाता

९ पुष २०७७, बिहीबार ०५:३४ मा प्रकाशित

कैलाली । कैलाली थारु नेता र सासद रेसम चौधरी माथी भएको अन्याय पुर्ण निर्णय विरुद्ध कैलालीमा व्यापक प्रदर्शन भएको छ । थारुहरुको हक अधिकारका गरिएको आन्दोलनलाई राजनितीक चस्माले हेर्न न हुन अनुरोध गरेका छम । सासद रेशमलाल चौधरी सहित ७ जना थारु नेताहरु माथी उच्च अदालत् दिपायलले गरेको निर्णय पुर्वाग्रही रुपमा निर्णय गरेको भन्दै बिरोध र्‍याली गर्दै व्यापक प्रदर्शन गरेको हुन । टिकापुर राजबन्दीहरुको मुद्दाको बारेमा उच्च अदालत दिपायलले गरेको निर्णय खारेज गर, राजनीतिक मुद्दाको रूपमा खारिज गर भन्दै प्रदर्सन गरेका हुन । अहिले नेपालमा जातीयताको आधार मुद्दा लाई हेन्रे गरेको भन्दै यसको कडा बिरोध गर्दै तत्काल खारेज न गरे सङ्ह्स गर्ने चेतावनी दिएको छन् । केही दिन आगाडि उच्च अदालत दिपायल गरेको निर्णय पुर्वाग्र्ही हो रेसम चौधरी , लक्ष्यन थारु सहितका नेताहरूलाई जन्म कैदको सजायको तोकेको छ । अहिले रेसम चौधरी जेलमा रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x